काठमाडौँ । लोक सेवा आयोगले उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारीलाई पुरस्कारसहित सम्मान गरेको छ। आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन्। सम्मानित हुने...