काठमाडौं । माइक्रोसफ्टले पावर टोइजको नयाँ संस्करण ०.१०० सार्वजनिक गरेको छ । पावर टोइजको २० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको यो अपडेटमा विन्डोज प्रयोगकर्ताका लागि उपयोगी नयाँ सुविधा र विभिन्न सुधारहरू समावेश गरिएको छ ।नयाँ संस्करणमा “सर्टकट ग...