सुरक्षित समाज निर्माणमा सबैको साथ आवश्यक: आईजीपी कार्की

1 hour ago 46

भैरहवा । समाजमा बढ्दै गएका लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता समस्याविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने आवाज लुम्बिनीबाट उठेको छ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रा तथा जनचेतनामूलक ...

पुरा समाचार पढ्नुहोस