मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
1 hour ago
72
काठमाडौँ । प्रतिनिधि सभा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने माग उठेपछि बैठक स्थगन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले विनियोजन शीर्षकमा समावेश भएका मन्त्रालय सब...