काठमाडौं । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ। उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा ग...