बसको ठक्करबाट केराबारीमा वृद्धको मृत्यु

1 hour ago 23
विराटनगर : मोरङको केराबारी गाउँपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार अपराह्न धरानबाट यात्रु लिएर केराबारीतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बसले मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–७ स्थित दाहाल चोकमा पै...
पुरा समाचार पढ्नुहोस