काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङबीच भेटवार्ता भएको छ। बेइजिङमा सोमबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर...