काठमाडौँ । नेकपाले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा व्यक्त गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। नागढुङ्ग...