काठमाडौं । फिफा विश्वकप २०२६ नि:शुल्क रूपमा हेर्न सकिने प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गर्ने घटना बढेपछि साइबर ब्युरोले सर्वसाधारणलाई सचेत गराएको छ ।सोमबार एक सूचना जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत फैलाइएका...