कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, गत वर्षभन्दा १२.७४ प्रतिशत बढी

1 hour ago 58

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालूत...

पुरा समाचार पढ्नुहोस