काठमाडौं, १ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंमा करिब डेढ किलो अवैध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सेनेगलका एक पुरुष र भारतका दुई महिलालाई पक्राउ गरिएको...