विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ

1 hour ago 79

१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० हजार साउदी रियालसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समीर बहादुर मगर छन् । उनी ३० जेठको साँझ ८ बजेतिर हिमालय एअरलाइन्सको उडानमा...

पुरा समाचार पढ्नुहोस