इन्स्पेक्टर खड्का जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

1 hour ago 61

१ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धान कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै इन्स्पेक्टर खड्कालाई पुरस्कृत...

पुरा समाचार पढ्नुहोस