थप मन्त्रीहरू आएपछि सुरू भयो प्रतिनिधि सभा बैठक

1 hour ago 72
प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले ९ मन्त्रालयको छलफलमा २ जना मात्रै मन्त्री रहेको भन्दै थप मन्त्री बोलाउन अडान राखेपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक पुन: सुरू भएको छ।
पुरा समाचार पढ्नुहोस