बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड बढीको बजेट

1 hour ago 37
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत ग...
पुरा समाचार पढ्नुहोस