अभिनेत्री परीक्षा लिम्बु ओराको व्यवसायिक दूतमा नियुक्त

3 weeks ago 87

काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बु नेपाली र कोरियाली प्रविधिको सम्मिश्रणबाट उत्पादित स्किन केयर ब्रान्ड ओराको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । आयोजित कार्यक्रममा कम्पनीले लिम्बुसँग सहकार्यको घोषणा गरेको हो । अहिलेकी ब्यस्त अभिनेत्री लिम्बुले ओर...

पुरा समाचार पढ्नुहोस