अमेरिका–इरान वार्ता ‘आइतबार’

1 hour ago 95
वाशिङ्टन : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान र अमेरिकाबीचको बहुप्रतीक्षित वार्ता आइतबारदेखि सुरु हुन सक्ने संकेत गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइ...
पुरा समाचार पढ्नुहोस