पिउने पानीमा कालो लेदो र तेलजस्तो तह : ढल निर्माणका क्रममा पाइपमा क्षति भएको केयूकेएलको स्वीकारोक्ति

1 hour ago 183
थापागाउँमा वितरण गरिएको खानेपानी थिग्रिँदा तेलजस्तो तह र कालो लेदो देखियो। ढल निर्माणका क्रममा पाइपमा क्षति पुगेको केयूकेएलको स्वीकारोक्तिपछि प्रश्न उठेको छ-उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा यस्तो लापरवाही किन ? काठमाडौँ । नयाँ बानेश्वरस्थित थाप...
पुरा समाचार पढ्नुहोस