दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

56 minutes ago 100
काठमाडौं। पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको आकर्षणमा रहेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ। यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल) मा देखिने भएको हो। निर्माता र...
पुरा समाचार पढ्नुहोस