पहिलो हाफमा नेदरल्यान्ड्सलाई २ गोलको अग्रता

1 hour ago 119

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि पहिलो हाफमा २-० को अग्रता बनाएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रायन ब्रोबीले सुरुमै गरेको दुई गोल मदतमा डच टोली दुई गोलले अघि रहेको हो । ...

पुरा समाचार पढ्नुहोस