अमेरिका छिर्ने नारकीय बाटोको कथा डङ्की

1 hour ago 167
काठमाडौं। डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ। काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार÷लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी...
पुरा समाचार पढ्नुहोस