पत्रकारलाई धम्की दिएको आरोप लागेका कार्की ६० हजार धरौटीमा रिहा

1 hour ago 195
धनकुटा : समाचार प्रकाशनपछि पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका धनकुटाका पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत धनकुटाले शुक्रबार कार्कीलाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
पुरा समाचार पढ्नुहोस