‘नमस्ते सेवा अभियान’ सुरु, नागरिकसँग नम्र व्यवहार गर्न महानगर प्रहरीलाई डंगोलको निर्देशन

1 hour ago 166
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलमार्फत नागरिकसँगको सेवा र संवादलाई थप मैत्रीपूर्ण बनाउने उद्देश्यले ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ। अभियानको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रहरीलाई नागरिकसँग शिष्ट, सरल र सम्मानजन...
पुरा समाचार पढ्नुहोस