डेडिकेटेड र ट्रंकलाइनमा प्रशासकीय पुनरवलोकन ब्यूँतियो, ओलीले गिजोलेको मुद्दा समाधान होला?

1 hour ago 128

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल बक्यौता विवादमा प्रशासकीय पुनरवलोकन गर्ने बाटो खोलेको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा केही दिनअघि बसेको सञ्चालक समिति बैठकले पुनरवलोकनको बाटो खोल...

पुरा समाचार पढ्नुहोस