घट्दै रोपाइँको क्षेत्रफल

1 hour ago 79
गण्डकी। गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ। चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो। गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएक...
पुरा समाचार पढ्नुहोस