काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभाग र मधेस प्रदे...