६२.६८ प्रतिशत खेतीयोग्य क्षेत्रमा मात्रै सिँचाइ सुविधा
1 hour ago
114
ललितपुर : देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभाव झेलिरहेका बेला नेपालमा सिँचाइ सुविधा विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन। खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमा निर्भर रहँदा कृषक उत्पादन