देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

1 hour ago 143
काठमाडौँ । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बा...
पुरा समाचार पढ्नुहोस