प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, को कहाँ?

1 hour ago 197
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा लेखा प्रमुखहरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाले आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसलाई आधार मान्दै प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा गरेको हो। प्रहरी सं...
पुरा समाचार पढ्नुहोस