उदयपुर : जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती (अमृत महोत्सव) को अवसरमा उदयपुरगढी गाउँपालिकामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
मदन भण्डारी फाउन्डेसन उदयपुरको आयोजनामा भएको प्रतियोगितामा सात विद्यालयका विद्यार्थी सहभागी भए...