असार १५ मा भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

1 hour ago 92
काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने परम्परासँगै भक्तपुरमा उत्पादन हुने ताइचिन चिउराको कारोबार उल्लेखनीय रूपमा बढेको छ। असार १५ का अवसरमा भक्तपुरबाट मात्रै करिब ४० टन ताइचिन चिउरा बिक्री भएको व्यवसायीहरूले बताएका छन्। भक्तपुर घरेलु तथा सा...
पुरा समाचार पढ्नुहोस