सरकारी गोदामबाट बिक्री हुन लागेको चामलमा गम्भीर लापरबाही, मुसाले काटेका ३९ बोरा चामल बरामद
1 hour ago
94
काठमाडौं : मोरङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा मुसाले क्षति पुर्याएको चामल नयाँ बोरामा पुनः प्याकेजिङ गरी बिक्रीका लागि तयारी भइरहेको भेटिएपछि ३९ बोरा चामलको बिक्री–वितरण रोक्का गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण