तेहरान। युद्ध अन्त्य गर्ने उद्देश्यका साथ महत्त्वपूर्ण सहमति जुटे पनि संयुक्त राज्य अमेरिकाप्रति आफ्नो गहिरो अविश्वास अझै कायमै रहेको इरानले स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयले सोमबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै मन्त्र...