अमेरिकासँग नयाँ वार्ता नहुने इरानको स्पष्टोक्ति, सम्झौता कार्यान्वयनमै जोड

6 days ago 31
तेहरान : इरानले संयुक्त राज्य अमेरिकासँग निकट भविष्यमा कुनै नयाँ प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयले हाल नयाँ राजनीतिक संवादभन्दा पनि दुई देशबीच भएको सम्झौताको कार्यान्वयनलाई प्राथमिकता दिइएको जनाएको हो। विदेश मन्त्रालय...
पुरा समाचार पढ्नुहोस