निजामती कर्मचारी ट्रेड युनियनसम्बन्धी कानुनी व्यवस्था खारेज भएसँगै सरकारी भवन प्रयोगको आधार समाप्त भएको जनाउँदै मन्त्रालयले आठ राष्ट्रिय स्तरका ट्रेड युनियनलाई तीन दिनभित्र कार्यालय खाली गर्न निर्देशन दिएको छ। काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय ...