अमेरिकी कार्यवाहक राजदूतसँग कानूनमन्त्रीको भेट, कानुनी सहायता र लगानी प्रवर्द्धनमा सहकार्यको चर्चा
1 hour ago
51
काठमाडौ । नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कट उर्बोम र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटका क्रममा उर्बोमले मन्त्रीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गरेका