टोखा र कपिलवस्तुमा पुरुष मृत फेला, कास्कीमा किशोरी मृत भेटिइन्

1 hour ago 34
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-८ गैरीगाउँस्थित सडक किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। कपिलवस्तुको बुद्धभूमी नगरपालिका-४ भगिरामपुर बस्ने ८० वर्षीया रूपासेन वली सोही ठाउँस्थित गुर्डुङ् ख...
पुरा समाचार पढ्नुहोस