धनकुटा : धनकुटामा किशोर तथा युवावर्गमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दो चिन्ताको विषय बन्दै गएको छ। विशेषगरी १५ वर्षकै उमेरदेखि लागुऔषध सेवन सुरु गर्ने प्रवृत्ति देखिन थालेपछि सरोकारवाला निकायले सचेतना र नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउनुपर्ने आ...