काठमाडौं। प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक...