काठमाडौँ । कोरला नाका हुँदै भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा परेपछि सुरु भएको छानबिनको दायरा विस्तार गर्दै सरकारले भन्सार प्रशासनसँग सम्बन्धित कर्मचारीमाथि विभागीय अनुसन्धान तीव्र बनाएको छ। प्रारम्भिक चरणमा अर्थ मन्त्रालय अन्तर्गतको ...