काठमाडौं। रुपन्देहीको बुटवलमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्। बुटवल उप-महानगरपालिका वडा नं. १२ स्थित एक स्थानबाट उनीहरूलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष...