अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धमा भएको समझदारीको नेपालले गर्‍यो स्वागत

1 hour ago 114

काठमाडौं। नेपालले संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धमा  इस्लामाबादमा भएको समझदारीको स्वागत गरेको छ। 

परराष्ट्र मन्‍त्रालयले विज्ञप्ति जारी सम्झौताले पश्चिम एसियामा दिगो शान्ति र स्थिरतामा योगदान पुर्‍याउने उल्लेख गरेको ...

पुरा समाचार पढ्नुहोस