काठमाडौं : ब्रिटिस एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ ।
कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त मान्यता प्राप्त गरेको हो। कलेजले नेपालमै...