रासायनिक मलसम्बन्धी गुनासो सम्बोधनका लागि फोकल व्यक्ति तोकिए, केन्द्रको जिम्मेवारी सहसचिव श्रेष्ठलाई

1 hour ago 112
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलसम्बन्धी गुनासो तथा समस्या छिटोछरितो रूपमा सम्बोधन गर्ने उद्देश्यले विभिन्न प्रदेशका फोकल व्यक्ति तोकेको छ । रासायनिक मलको आपूर्ति, वितरण तथा उपलब्धतासम्बन्धी कुनै गुनासो वा समस्या भए सम्बन्धित ...
पुरा समाचार पढ्नुहोस