विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, खर्च कटौतीका २० प्रस्ताव अस्वीकृत

1 hour ago 27

काठमाडौं। विनियोजन विधेयक पारित भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

बैठकले विपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीका विभिन्न २० वटा प्रस्ताव अस्वीकृत गरेको छ।

विनियोजन विधेयकमा सा...

पुरा समाचार पढ्नुहोस