प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

1 hour ago 161

काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले विनियोजन विधेयक, २०८३ पारित भएको घोषणा गरेका हुन्। बजेटमाथिको छलफलका क्रममा...

पुरा समाचार पढ्नुहोस