मान्म (कालीकोट)। जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरेको छ। मौरीपालन व्यवसायलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्देश्यले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरिएको हो। गाउँपालिकाको उद्योग विका...