काठमाडौं। मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभजी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन्। प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले विहीबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तक्र्रिया एवं राउन्ड टेबल छलफलमा नियामक ...