राष्ट्रिय परिचयपत्रलाई सबै सरकारी सेवासँग जोड्ने तयारी

1 hour ago 27

विराटनगर । सरकारले राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सरकारी तथा सार्वजनिक सेवासँग आबद्ध गर्ने नीति अघि सारेको छ। गृहमन्त्री सुधन गुरुङ ले बजेटमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन्। प्रतिनिधिसभा...

पुरा समाचार पढ्नुहोस