अयोध्या राम मन्दिरको दान रकममा अनियमितता आशंका, शौच जाने बहानामा पैसा बाहिर लगिन्थ्यो

1 hour ago 46

सञ्जय मिश्रा,सर्लाही। भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको दान तथा भेटीमा कथित अनियमितता भएको विषयमा विशेष अनुसन्धान टोली (एसआईटी) ले छानबिन गरिरहेको छ। यसैबीच दान रकम हिनामिना गर्न प्रयोग गरिएको भनिएको तरिकाबारे नयाँ विवर...

पुरा समाचार पढ्नुहोस